म र मेरो देश – (तोटक छन्द)

  • Post author:
  • Post category:Poem
  • Post comments:0 Comments

म र मेरो देश – (तोटक छन्द) यश बुढाथोकीकक्षा आठ ऋषिको तपभूमि र शान्ति थल सचराचरकै शिर देव थल ।मनले तनले श्रमको बललेम त देश सजाउँछु पौरखले ।जति दृष्टि दियो…

Continue Readingम र मेरो देश – (तोटक छन्द)

मेरो देश (मन्दाक्रान्त छन्द)

  • Post author:
  • Post category:Poem
  • Post comments:0 Comments

मेरो देश (मन्दाक्रान्त छन्द) मानसी बोहोरा कक्षा आठ चाँदीजस्ता हिमशिखर छन् लोभ लाग्दा सुदृश्यबग्छन् झर्झर् प्रणय ममता देश नेपाल भव्य ।मेरो भाषा लयवचनमा देश नेपाल बोलूँमेरो छाती रगत सबमा देश…

Continue Readingमेरो देश (मन्दाक्रान्त छन्द)