BLOG @ MVA

लैङ्गिक समानता

अन्वेषा कर्माचार्य
कक्षा दश

September 14, 2020

‘लैङ्गिक समानता’ शीर्षक दुईवटा शब्द ‘लैङ्गिक’ र ‘समातना’ मिलेर बनेको हो । लैङ्गिक शब्दको अर्थ महिला र पुरुष सम्बन्धि हो भने समानता शब्दको अर्थ बराबर हो । यसर्थ लैङगिक समानता भनेको  अवसर, जिम्मेवारी, पहुँच आदिमा महिला र पुरुषको बराबर हक कायम भएको अवस्था हो । महिला र पुरुष दुवैले आफ्नो व्यक्तिगत जीवन…

नेपालका लोकबाजा

रीज अमात्य
कक्षा नौ

September 14, 2020

नेपाल धार्मिक, सांस्कृति र भौगोलिक दृष्टिकोणले अत्यन्त समृद्ध मुलुक हो । यहाँ विविध जातजाति र तिनका धर्म, परम्परा, रीतिरिवाज, चालचलन तथा लोक संस्कृतिको रसस्वादन गर्न पाइन्छ । यिनै लोक संस्कृति र नेपाली जनजीवनका अमूल्य अङ्गको रूपमा रहेका नेपालका  लोकबाजा हाम्रा अमूल्य निधि र पहिचान हुन् । ‘लोक’ शब्दको अर्थ संसारको कुनै कुनामा बसेका मानिसको …

महान् योद्धा

अङ्किता कार्की
कक्षा दश

August 29, 2020

यो कोरोनाको कहरमा  

सबै जना आआफ्नो घरघरमा 

आफनो ज्यान हत्केलामा राखेर 

मात्र डाक्टर र प्रहरी छन् मैदानमा

प्रहरी आफनो बर्दी लगाएर 

आफ्नो ज्यान र सान आफूले लाएको मास्कमा च्यापेर 

अनि डाक्टर व्यक्तिगत सुरक्षाका उपकरण लगाएर 

आफ्नो ज्यान आफूले लगाएको पन्जामा च्यापेर ।

आशा र भरोसाका प्रिय पात्रहरु

कोइश्ना श्रेष्ठ
कक्षा नौ

August 27, 2020

सङ्ख्या बढ्दै छ कोरोना सङ्क्रमितहरुको

चिन्ता बढ्दै छ मानिसहरुको

थुनिएका छौँ घरभित्र 

कोरोना दैलोमा ताण्डव नृत्य गर्दै छ 

महिषासुर बनेर मानव अस्तित्वमाथि धावा  बोल्दै छ 

हामी निरीह बनेका छौँ 

थाहा छैन को कति बेला यसको सिकार बन्छ ।

 

मैले देखेका भगवान्

अपेक्षा लामा
कक्षा दश

August 27, 2020

इच्छा त उनीहरुलाई  पनि छ 

आफ्नो परिवारसँग सुरक्षित बस्न

छोराछोरीका कमला हात समाउँदै दन्त्य कथा सुनाउन

तर

सेवा उनको धर्म हो 

रोगसँग लड्नु कर्म हो 

आफनै जीवनको पर्वाह नगरी

अरुको ज्यान बचाउनु  जीवनको मर्म हो ।

सम्मान गरौँ

बिधी नापित
कक्षा नौ

August 27, 2020

आफ्नो  स्वास्थ्य नहेरेर सबको रक्षा गर्ने          

मेरोतेरो  कै नभनी उपचारमा खट्ने ।

कोरोनाको लडाइँ लड्ने सिपाइ हौ तिमी 

महामारी अन्त्य गर्ने रक्षक हौ तिमी ।

 

 

 

 

 

सलाम छ

स्वष्तिका सुवाल
कक्षा नौ

August 26, 2020

सलाम छ, 

ती सबै सबैलाई

जो महामारीको कठीन समयमा

हाम्रा रक्षाकवज बनेर उभिएका छन्

सञ्जीवनी बनेर खटिरहेका छन्

आफ्नो ज्यान हत्केलामा राखेर

मावन अस्तित्व बचाउन 

मृत्युसँग कुस्ती खेलिरहेका छन् ।

 

Teejala Suwal
Grade Nine

February 6, 2019

My life has become extraordinary and blessed because of other’s inspiration. I think it would be unfair to pinpoint one person or a few people and give them sole credit for my individual development. The person what I am today is what time and experience have made me. Inspiration is generally taken to be a strong person relating it with strong characters enlightening their lives and showing them the right path. There are many people whose activities have influenced my life…

Live Forever

Sushma Shrestha
Grade Nine

February 6, 2019

‘Life’, the four alphabet word, has its meaning beyond 26 alphabets. Different people have different perception towards life. No one has been able to get its perfect definition. Some consider it a boon, some debt while some consider it a curse. We spent it in regret, crying and thinking for future neglecting our present when life isn’t limited within us. Life is much more to do and much more to explore. Life is to live our dreams…

Truth of Life

Bini Nhuchhen
Grade Nine

February 6, 2019

Life is a small gift from our mother and mothers are our god. Life is a gift of god. Life is very short period of time in which we can do lots of activities. We can learn many things from our life. Life may lead to a good time as well as to a very bad condition when we will not be getting support of anyone. Life is a mixture of sadness and happiness…

Portal To Virtual

Aatish Machamasi
Grade Nine

February 6, 2019

Steve, the boy, who was perfect in shooting games (FPS) was studying in grade 9. He was weak in study but good in (FPS) games. In next place, there was a scientist named Dr. Pixel who was the only scientist interested that game. So, he thought to create such a device which creates a game portal which can connect the real world with the virtual world…

A Committed Teacher

Samrat Maskey
Administrative Officer, MVA

February 6, 2019

As a teacher, your professional commitment has to be focused on three things: inspiring students’ interest in learning, instilling a sense of good character and self-worth among all students and maximizing individual student performance. As noted above, every teacher has to dedicate their career to meet these commitments….